लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई कोरोना संक्रमण

काठमाण्डु – रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । खड्कालाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ गरेको थियो । उनी दर्पण घिसिङलाई बन्धक बनाएको आरोपमा पक्राउ परेका हुन् । अध्यक्ष खड्कामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अदालतले खड्कालाई १५ दिन प्रहरी हिरासतमा रहेको आइसोलेसनमा…