राउटे समुदायका युवतीमाथि भएको दुर्व्यवहार अक्षम्य: जनजाति महासंघ

काठमाण्डु – आदिवासी जनजाति महासंघले राउटे समुदायका युवतीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका अध्यक्ष जगत बरामले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति आपत्ति जनाएका हुन् । साथै उनले घटनामा संलग्न होटल सञ्चालक सुर्खेत गुर्भाकोट नगरपालिकाका विनोद पुन, चमन घर्ती र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कडाभन्दा कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायहरूलाई…