यस्तो छ शनिबारको मौसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ को पहाडी भू–भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ…