शुक्रबार तपाईंको भाग्यफल कस्तो रहनेछ ? हेर्नुहोस राशिफल

काठमाण्डु - विसं २०७८ साल जेठ २१ गते शुक्रबार । इस्वी सन् २०२१ जुन ०४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकको सहयोगले चिताएका काम सम्पादन हुनेछन् । पढाइलेखाइमा मन जाने…