काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ कोरोना संक्रमित फेला परेका छन् । हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ९२ रहेको छ । बिहीबार काठमाण्डु…