हिमालय एयरलाइन्सले ल्यायो चिनियाँ अनुदानको २ लाख डोज खोप

काठमाण्डु - चीनबाट २ लाख डोज खोप काठमाण्डु आइपुगेको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको उक्त खोप काठमाण्डु आइपुगेको हो । हिमालय एयरलाइन्सले चीनको स्वशासित क्षेत्र तिब्बतबाट कुनमिङ–काठमाण्डु ४ उडानमार्फत २ लाख भेरोसेल खोप निशुल्क नेपाल ल्याएको हो । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका…