बिहीबार तपाईंको भाग्य कस्ताे रहनेछ ?

काठमाण्डु - वि.सं.२०७७ साल चैत्र १९ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल ०१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डु सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  बिशेष गरी चेली माइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा…