काठमाण्डु – महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका सात जना बालिका भारतमा फेला परेका छन् । मंगलबार बिहान घाँस काट्न नजिकैको जंगलमा गएका सात जना बालिका बेपत्ता भएका थिए । बेपत्ता सातै जना बालिका भारतको सीतामाढीमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको टोलीलाई सीतामाढी पठाइएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । उनीहरुलाई नेपाल…