काठमाडु – उपत्यकामा फेरी बर्डफ्लू रोग संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिका १४ नख्खुमा स्थानिय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी…