युक्रेन संकटले विश्वभर हलचल : रुसमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको घोषणा

काठमाण्डु - युक्रेनमा लामो समयदेखि जारी पृथकतावादी संघर्षमा रुस प्रवेश गरेपछि विश्वभर हलचल मच्चिएको छ । पृथकतावादी संघर्ष भइरहेका पूर्वी युक्रेनका २ क्षेत्र दोनेत्स्क र लुगान्स्कलाई रुसले छुट्टै स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेपछि संघर्ष गहिरिएको हो । युक्रेनको आन्तरिक मामिलामा रुस प्रवेश गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको छ । पटक–पटक सचेत गराउँदा पनि रुसले…