काठमाण्डु – प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ललितपुरमा बस्दै आएका सांसद बोगटीले साउन ३० गते स्वाव संकलन गर्न दिएका थिए । अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित बोगटीले आफू अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा रहेको जानकारी दिए । उनले आफूलाई कोरोनाको कुनै लक्षण नभएको बताएका छन् । ‘सावधानी अपनाउँदा…