धरानको जंगलमा झोलामा भेटिएको शवको पहिचान खुल्यो, तीन जना पक्राउ

काठमाण्डु- झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रक्राउ परेका छन् । सुनसरीको धरान–४ स्थित जंगलमा सिग्देलको हत्या गरिएको थियो । शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । अहिले अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उनले जनाए । सिग्देल बहराइनबाट…