काठमाडौँ—चीन र अमेरिकाबीचको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् । तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आएको हो। व्यापार ३५.६० अर्ब अमेरिकी डलरमा सीमित भएको छ । चिनियाँ भन्सार विभागका अनुसार अमेरिकाबाट हुने आयातमा पनि…