कुन राशि भएकालाई आजको दिन कस्तो ?हेर्नुहोस् राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल भाद्र ०२ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट १८ तारिख । नेपाल संवत् ११४० ।काठमाण्डुमा सूर्योदय ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आमा…