चीनबाट चार सय अक्सिजन सिलिन्डर नेपाल आईपुग्यो

काठमाण्डु – चीनले दिएको चार सय अक्सिजन सिलिन्डर  नेपाल आएको छ । बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजले चार सय अक्सिजन सिलिन्डर काठमाण्डु ल्याएको हो । ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि ३० टन सामान काठमाण्डु आएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले जानकारी दिए । चार जना पाईलट सहित चालक दलका…