महरालाई थुनामुक्त गर्न माग गर्दै रोशनी पुगिन उच्च अदालत पाटन

काठमाडौं – बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाही उच्च अदालत पाटन पुगेकी छन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् । गत १८ कात्तिकमा महरालाई बलात्कार प्रयासको अभियोगमा…