काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । केहीबेरअघि ९ जना कोरोना संक्रमित थपिएका हुन् । राट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षणमा मकवानपुरका तीनका ५४ वर्षीया महिला, भक्तपुरका ४२ वर्षीया महिला, धरानमा गरिएको परीक्षणका क्रममा सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२, २७, ३० , ३४ , ३८ र ४५ वर्षीय पुरुष रहेका…