काठमाण्डु उपत्यकामा १५ दिन के–के गर्न प्रतिबन्ध ? यस्तो छ नियम

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विभिन्न कार्यमा प्रतिबन्ध लगाएको छ । काठमण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु, सभाजुलुश लगायतका कार्यसहित विभिन्न कार्यमा प्रतिबन्ध लगाएको छ । प्रशासनले विज्ञप्ति जारी गर्दै शुक्रवार राति १२ वजेदेखि भदौ १५ गते १२ वजेसम्म लागू हुने गरी काठमाण्डु जिल्लाभर सो निशेधाज्ञा…