प्रदेश ३ सरकारले पाँच अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य उपकरण वितरण गर्दै

हेटौंडा – वाग्मती प्रदेश सरकारले प्रदेशका पाँच अस्पताललाई भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण वितरण गर्ने भएको छ । कोभिड नियन्त्रणका लागि तिब्बत सरकारबाट प्राप्त उपकरण आवश्यकताका आधारमा विभिन्न अस्पताललाई वितरण गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये विभिन्न प्रकारका ७५ थान उपकरण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललाई, ४२ थान भक्तपुर अस्पताललाई,…