अछाम – अछाममा छाउगोठ बसेकी एक युवतीको मृत्यु भएको छ । जिल्लाको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार २१ वर्षीया पार्वति बुढा रावतको छाउपडी गोठमा मृत्यु भएको हो । मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकि पार्वती १८ महिना पहिले विहे गरेर सिद्धेश्वर आएकी थिइन् । आइतबार साँझ खाना खाएर सुतेकी…