काठमाण्डु – सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप काठमाण्डु आइपुगेको छ । खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आज दिउँसो काठमाण्डु ल्याइएको हो । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिउँसो २ बजे एयर इन्डियाको जहाजमार्फत खोप ल्याइएको जानकारी दिए । उनका अनुसार…