नेपालमा एकैदिनमा भेटिए ४ हजार ५२४ कोरोना संक्रमित

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा…