काठमाण्डु – सरकारले मलेसियाले तोकेको नेपाली श्रमिक पठाउने १० बुँदे शर्त अस्वीकार गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमार्फत मलेसियाका प्रस्तावित शर्तहरू नेपालको नीति र कानूनी संरचनासँग मेल नखाने भन्दै अस्वीकार गर्ने भनी प्रधानमन्त्री तथा श्रममन्त्री सुशीला कार्कीबाट निर्णय भएको जनाइएको छ । मलेसिया सरकारले हालै नेपाली कामदार पठाउने…