दाङ - जिल्ला निर्वाचन कार्यालय दाङले मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा बुधबार पठाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर बिदाइ गरिएको हो । आज नै कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटिका, मतपत्र, आवयश्क पर्ने अन्य सामग्री प्रदान गरेर पठाइएको जिल्ला निर्वाचन…