वासिङटन – नुहाउँदा कानमा पानी पस्नु सामान्य कुरा हो । विशेषगरी पोखरीमा वा नदीमा नुहाउदाको समयमा कानमा पानी पस्ने सम्भावना धेरै हुन्छ । यसका कारण तपाईको सुन्नेमा समस्या मात्रै आउदैन कि यसले अन्य समस्या पनि ल्याउन सक्छ । यो समस्याले बच्चालाई बढी असर पार्न सक्छ । कानबाट पानी निकाल्दा मानिस विभिन्न किसिमका तरिका अपनाउने गर्छन्…