शुक्रबार कुन–कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल साउन २३ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट ०७ तारिख ।  काठमाण्डुमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)…