एजेन्सी – भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । अहमबाद शहरको नवरंगपुरस्थित श्रेय अस्पतालमा भएको उक्त आगलागीमा मृत्यु हुनेमध्ये तीन जना महिला रहेका छन् । बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्तम मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् । अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम…