काठमाण्डु – पछिल्लो समय राजनीतिक वृतमा चर्चाको विषय बनेको छ एमसीसी । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १६ फागुनसम्ममा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । फेब्रुअरी १ सम्म संसदबाट अनुमोदन नगरिए एमसीसी फिर्ता लाने अमेरिकाले बताइसकेको छ । तर, सत्ता साझेदार दलहरुमा कुरा नमिल्दा एमसीसी संसदमा…