काठमाण्डु – सर्वोच्च अदालतले उज्यालो नेटवर्कका दुई जना पत्रकार पक्राउबारे सरकारलाई लिखित जवाफ पेश गर्न अदोश दिएको छ । प्रहरीले आइतबार उज्यालो नेटवर्क अनलाईनका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङ पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेको रिटमा अदालतले सरकारका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको हो । पत्रकार महासंघ ललितपुर शाखाका सचिव…