सशस्त्र प्रहरीमा एकै दिन १६ जना संक्रमित थपिए

मंगलबारे – इलाममा एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस सङ्क्रमण फेला परेको छ । साउन १८ गते स्वाब संकलन गरिएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट आज पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८…