‘चुरोट उद्योगको सहयोग स्वीकार गर्नु हुँदैन’

काठमाण्डु : वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा.भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको काठमाण्डु इस्टिच्युट अफ चाइल्ड हेल्थ (बाल अस्पताल) लाई सुर्य नेपालले गर्न लागेको आर्थीक सहयोगका विषयमा सुर्तिजन्य पदार्थ विरुद्धको अभियान चलाइरहेका संस्थाहरुले आपत्ति जनाएका छन् । आज  संयुक्तपत्रकार सम्मेलन गरि संस्थाहरुले सुर्य नेपालले दिन लागेको सहयोग कानुन सम्मत नभएको जनाएका छन् । सुर्तिजन्य पदार्थ नियन्त्रण…