सांसद प्रदिप यादवसहित पर्सामा थपिए ६४ कोरोना संक्रमित

वीरगञ्ज – पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकरी दिए ।उपाध्यायका अनुसार संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका रहेका छन् । सांसद यादवसहित उनीसँगै स्वाब…