हल्लाको पछि नलागौं, उपसभामुखको राजीनामा माग्ने कुरा भएको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुखको राजीनामा माग्ने छलफल पार्टीभित्र नभएको बताएका छन् । बिहीबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर नयाँ सभामुख र उपसभामुख चयन प्रक्रिया सुरू गर्ने नेकपाको तयारी रहेको समाचार आएपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हल्लाको…