चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाण्डु – चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको भन्दै अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो । अधिवक्ता भट्टराईले संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दा सुनुवाई भइरहेका बेला त्यसलाई प्रभावित पार्ने उदेश्यले दबाब…