सर्लाही – जिल्लामा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ । जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष्ट हुँदा किसानहरू मारमा परेका हुन् । जिल्लाको चन्द्रनगर गाउँपालिकाका किसान राम ध्यान ठाकुरले आफ्नो करीब २ कठ्ठा जमिनमा लगाएको मकै पूर्णरूपमा नष्ट भएको बताए । हावाहुरीले बोटै ढालिदिएपछि उत्पादनको…