विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जलसमेत ग्रहण नगरी छठको व्रत बसेका छन् । पराजुलीको दण्डप्रणाम शुभारम्भ कार्यक्रममा सिनेकलाकार दीपाश्री निरौला पनि सहभागी थिइन् । शनिबार बिहान दण्डप्रणाम गर्दै उनले घाटको यात्रा सुरु गरेका छन् । यो उनको १६ औं दण्डप्रणाम हो । पराजुलीले भने,‘दण्डप्रणाम एक पटक गरी घाटसम्म पुगेपछि त्यतिबेलै पूरा हुन्छ ।…