काठमाडौं – नेपाली महिला अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् । नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर हुने पहिलो नेपाली महिला हुन् । अमेरिकाको डालसमा हुर्किएकी समृद्धि १८ वर्षको उमेरमा हाइस्कुल शिक्षा पूरा गरेपछि अमेरिकी सेनामा भर्ती भएकी थिइन् । अमेरिकी रक्षा मन्त्रालयको मेजर पदमा कार्यरत रिमाल ११ वर्षको उमेरमा परिवारका साथ…