तिहारको मुखैमा भयानक दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं – काठमाडौं, नवलपरासी(पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका–५ स्थित सडकमा बा.५ च ५०३५ नम्बरको आईचर गाडी अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक मकवानपुर थाहा नगरपालिका-१० घर भएका २३ वर्षीय विनोद लामाको केएमसी अस्पताल…