देशका अधिकांश स्थानमा पहिरो, कहाँ–कहाँ क्षति पुग्यो ?

काठमाण्डु – तनहुँ, भानु नगरपालिका–९ सिमगैरामा बस्ने महिन्द्र धरालीको घर र संगै रहेको उनकै भाइको घरमा सोमबार दिउँसो आएको पहिरोमा पुरिएर महेन्द्र धरालीकी आमा ८० वर्षीया तिलमाया धराली र १७ वर्षीया छोरी त्रिप्सा धरालीको मृत्यु भएको छ । उक्त स्थानमा आएको पहिरोमा परी दुई जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीले खोजीगर्ने…