पाँच दिनसम्म पानी रोकिने छाँटकाँट छैन्, सर्तक रहनूः मौसमविद

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान महाशाखाले काठमाण्डु उपत्यकासहित देशभर वर्षा जारी रहेको जनाएको छ । महाशाखाले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको उल्लेख गरेको छ । आज दिनभरी प्रदेश १, प्रदेश २,…