काठमाडौं – सप्तकोशी नदीमा पानीको बहाव हालसम्मकै उच्च भएको छ । नदीमा पानीको बहाव बढेसँगै तटिय क्षेत्रका मानिसहरुलाई सचेत रहन आग्रह गरिएको छ । सप्तकोशीमा शुक्रवार बिहान १२ बजे पानीको बहाव प्रतिसेकेण्ड २ लाख ६० हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कन्ट्रोल रुमले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको…