मेराकी,होलिस्टिक वेलनेस रिट्रिटको प्रि-लन्च हुँदै

काठमाण्डु - मेराकी,होलिस्टिक वेलनेस रिट्रटको प्रि–लन्च हुने भएको छ । मेराकी,होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियमर स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो । यहाँ आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायतअन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्नेछन् । यही २० मार्च,…