काठमाण्डु – करिब २ सय ३५ जना भन्दा बढी उद्योगी तथा व्यावसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका हुन् । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानसहित गोल्छा अर्गनाइजेशनका सन्चालक…