काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी…