डिशहोमले ल्यायो नयाँ शो ‘कमेडी क्याफे’

काठमाण्डु – डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे संचालन गरेको छ । उक्त कार्यक्रम ‘कमेडी क्याफे’ २०७७ फागुन २२ गते देखी डिसहोमको रियालिटी टिभी च्यानल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ । बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक…