स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’ समूहबीच १२ बुँदे सहमति, आरडिटी परीक्षण स्थगित गर्ने

काठमाडौं – १२ दिनदेखि अनशन बसेका ‘इनफ इज इनफ’ अभियानका ईशान ई र पुकार बमले अनशन तोडेका छन् । कोरोना भाइरस महामारीको सबल व्यवस्थापनको माग राख्दै पाटन दरबार स्क्वायरमा अनशनमा बसेका ईशान ई र पुकार बमले सोमबार स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’ अभियानका समूहबीच १२ बुदें सहमति भएपछि अनशन तोडेका हुन् । अनशनरत ईशान…