६ महिनादेखि बन्द रसुवागढी नाका खुल्यो

रसुवा – कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएको छ । ६ महिनासम्म बन्द रहेको नेपाल–चीन रसुवागढी नाका सोमबारबाट एकतर्फी सञ्चालनमा आएको हो । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । चीनबाट नेपालमा सामान आउने तर, नेपालबाट चीनमा कुनै पनि सामान नजाने…