आजको मौसम पूर्वानुमान :मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ । अहिले सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेशका…