काठमाडौं - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शब फेला परेको छ । पांच जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । ११ बर्षीय प्रयाग जेठारा र ७ बर्षीय अस्मिता जेठाराको शव भेटिएको हो। यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण…