भागरथीका हत्यारा पक्राउ गर्न नेपाल प्रहरी सफलः गृहमन्त्री थापा

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी भागरथी भट्ट हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरी सफल भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत निकै संवेदनशील रहेको उक्त घटनाको सफल अनुसन्धान गर्दै हत्यारा पक्राउ गर्न नेपाल प्रहरी सफल भएको बताएका हुन् । गृहमन्त्री थापाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई कानुनी कारवाहिको दायरामा ल्याएको भन्दै नेपाल…